Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिमा खुल्यो झन्डै ३० जनाका लागि रोजगारी

२०७४ आश्विन २ गते

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले विभिन्न चार पदमा कर्मचारी माग गरेको छ । समितिले कानुन समुहमा एक जना उपनिर्देशक र पाँच जना सहायक निर्देशक तथा प्रशासन समुहमा १७ जना सहायक निर्देशक र छ जना सहायक प्रथक गरी जम्मा २९ जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई असोज मसान्तसम्ममा आवेदन दिइसक्न आह्वान गरिएको छ ।