Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनएमबि बैंकको अटो लोन स्किम : ५ वर्षसम्म एउटै ब्याजदर, एउटै किस्ता 

admin २०७४ भाद्र १५ गते
सेयर:

एनएमबि बैंकले विशेष सुबिधा सहितको आकर्षक अटो लोन ल्याएको छ । यस योजनाअन्तर्गत कर्जाको ५ वर्षसम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहने बैंकले जनाएको छ । यो नयाँ योजनाले ब्याजदरको घटबढको कारणले ग्राहकको मासिक किस्ता रकममा पर्ने उताढ—चढाबको तनावबाट उन्मुक्ति दिने छ । 

एनएमबिबाट घरकर्जा लिएका ग्राहकहरुले १० वर्षसम्मकोे अटोलोन लिन सक्नेछन् । 

यो अटोलोन बैकिङ्ग क्षेत्रमै नयाँ रहेको बैंकको दाबी छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।