Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आईएमई लाइफ इन्स्योरेन्समा जागीर खुल्यो

२०७४ श्रावण २६ गते

व्यवसाय संचालनको तयारीमा रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्रान्च मेनेजर तथा मार्केटिङ अफिसर र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । दुवै पदका लागि कम्पनीले स्नातक गरेको कर्मचारी माग गरेको छ । अनुभवलाई अविार्य नगरिए पनि अनुभवीलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले वायो डाटा र पासपोर्ट साइजको फोटो कम्पनीको इमेल ठेगाना hrdime.insurance@gmail.com मा पठाउनुपर्नेछ । एप्लाई गर्ने म्याद २४ अगष्टसम्म रहेको छ ।