Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने

२०७४ श्रावण १५ गते

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर कम्पनीको आगामी साधारणसभाबाट पारित भई नियामक बीमा समितिले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।