Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्थानीय तहमा निर्वाचित कसैले पनि बैंकको संचालक बन्न नपाउने 

२०७४ श्रावण ९ गते

स्थानीय निकायमा निर्वाचित वडा सदस्यसम्मले बैंक तथा वित्तीय संस्थामा संचालक बन्न नपाउने भएका छन् । राष्ट्र बैंकले सोमबार निर्देशिका जारी गर्दै शुसासनमा समस्या हुने भएकोले स्थानीय तहमा निर्वाचित सबै सदस्य, प्रदेशमा र संघीय संसद्मा निर्वाचित प्रतिनिधीलाई संचालक बन्न रोक लगाएको हो । राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अधिकार  प्रयोग गरेर निर्वाचित सबै प्रतिनिधीलाई बैंक संचालक बन्न रोक लगाएको बताइएको छ ।

Ad