Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

स्वीडेनको १०० र ५०० दरका नोट अब नचल्ने, तपाईँसँग छ भने साटिहाल्नुहोस्

२०७४ जेष्ठ २२ गते

स्वीडेनको केन्द्रीय बैंकले २००१ देखि २०१६ अक्टुबर ३ गतेसम्म जारी नोट हटाउने निर्णय गरेको छ। स्वीडेनले स्वीडिस क्रोनर १०० र ५०० दरका नोट हटाउने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै जेठ २८ गतेसम्म नोट साटिसक्न आग्रह गरेको छ। एक स्वीडिस क्रोन बराबर ११ रुपैयाँ ८८ पैसा हुन्छ।
 

Ad