Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल बैंकर्स संघद्धारा सिइओ ज्योतिप्रकाश पाण्डे पक्राउको विरोध

२०८३ बैशाख ३१ गते

नेपाल बैंकर्स संघले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउको विरोध जनाएको छ । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । ‘बैठकले पक्राउको विरोध जनाउने निर्णय गर्दै सरकारले पहिला सुन्ने अनि थुन्ने नीति नलिएको प्रति असन्तुष्टी जनाएको छ ।