आस्बा सेवाका लागि नेपाल धितोपत्र बोर्डले १४ वटा बैंकहरुलाई अनुमति दिएको छ । १० वटा वाणिज्य बैंक र चार वटा विकास बैंकले आस्बा सेवाका लागि अनुमति पाएका हुन् । बोर्डले ११ वटा बैंकलाई पुष आठ गते र तीन वटा बैंकलाई पुस २० गते अनुमति दिएको जानकारी दिएको छ ।


