२०८२ मंसिर १४ गते

सिइओ शेरचन पक्राउ परेसँगै प्रभु बैंकमा भुईचालो, माथिल्लो तहका कर्मचारी भागाभाग

बैंकिङ खबर / प्रभु बैंकका सिइओ अशोक सेरचन पक्राउ परेसँगै प्रभु बेंकमा भुईचालो गएको छ । बैंकका माथिल्लो निकायका कर्मचारी भागाभाग भएका छन् । बैंकमा सिइओ अशोक सेरचनपछि सम्पूर्ण खर्चको अधिकार डिजिएम रश्मी पन्तलाई थियो । बैंकिङ कसुरको मुद्धामा पन्त पनि जोडिएको बुझिएको छ । उनी सहित बैंकका माथिल्लो निकायका कर्मचारीहरुमा भागाभागको अबस्था सृजना भएको छ ।

बैंकिङ कसुर मुद्धामा प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ

प्रभु ग्रुपको विरासत भत्काउने अशोक शेरचन : बैंकिङ कसुरसँगै यसरी पुगे पतनको बाटोमा !