Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुमध्ये सबै भन्दा बढी कर तिर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित

admin २०८२ मंसिर १ गते
सेयर:

बैंकिङ खबर/ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राष्ट्रिय कर दिवस २०८२ मा आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा मूल्य अभिवृद्धि कर (VAT) अन्तर्गत सबैभन्दा धेरै कर योगदान गरेको बैंक भएकाले विभागले विशेष सम्मान प्रदान गरेको हो।

विभागले हरेक वर्ष कर दिवसमा उच्च कर तिर्ने उद्योग, व्यवसाय र बैंक–वित्तीय संस्थालाई सम्मान गर्दै आएको छ। सोही क्रममा बैंक, वित्तीय संस्था र बीमा समूहबाट सबैभन्दा उल्लेखनीय करदाता का रूपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चयन भएको हो।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।