Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल एसबिआई बैंकमा खुल्यो रोजगारी

२०८२ असार १० गते

बैंकिङ खबर/नेपाल एसबिआई बैंकले कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी कस्टुमर असिस्टेन्टका लागि कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि स्नातक तथा स्नाकोत्तर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले असार १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।