Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सुर्योदय लघुवित्तको चार लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

२०७३ पुष ७ गते
सेयर:

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको चार लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । विहीबार सूचीकृत भएको सेयरको कारोबार आगामी साताबाट हुनेछ । चार करोड रुपैयाँ चुक्तापुँजी रहेको सुर्योदय १० जिल्ला कार्यक्षेत्र भएको 'घ' वर्गको इजाजतप्राप्त वित्तीय संस्था हो ।