Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले खिच्यो एक अर्ब बराबरको तरलता

२०७३ पुष ६ गते

नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट एक अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले बुधबार रिभर्स रिभो जारी गरी उक्त अनुपातमा तरलता प्रशोचन गरेको हो । सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी पुस १३ गते फिर्ता हुने बताइएको छ ।