Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सानिमा रिलायन्स लाइफमा खुल्यो रोजगारी

admin २०८२ जेष्ठ ४ गते
सेयर:

बैंकिङ खबर/सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी माग गरेको हो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभरी सञ्चालित १८ वटा शाखा कार्यालयको लागि शाखा प्रमुख र काठमाडौं उपत्यका र बाहिरका शाखा कार्यालयको लागि बजार अधिकृत पदमा केही कर्मचारी माग गरेको छ ।

सूचना अनुसार वित्तीय क्षेत्रमा काम गरेका अनुभवि उम्मेद्वारलाई बढी प्राथमिकता प्रदान गरिने छ । इच्छुक उम्मेद्वारहरुले आवश्यक कागजात संकलन गरी जेठ १८ गतेभित्र संस्थाको आधिकारीक इमेल मार्फत आवेदन दिन सकिने भएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।