December 16th, 2016

चल्तीमा आयो २० रुपैयाँको नयाँ नोट 

२० रुपैयाँ दरका नयाँ नोट पुस १ गतेदेखि चलनचल्तीमा आएको छ ।

money-copy

नेपाल राष्ट्र बैंकले डिजाइनमा केही परिवर्तन गरी गभर्नर डा. चिरंजीबि नेपालको हस्ताक्षर भएको नयाँ नोट चल्तीमा ल्याएको हो । 

money

नयाँ नोटमा पुरानो नोटमा भएको मृगको तस्वीरको सट्टामा दुई वटा बाह्रसिंगेको तस्वीर राखिएको छ । नोटको रङ र आकार भने परिवर्तन गरिएको छैन ।

nrb