Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकको सह-प्रवक्ता तथा सूचना अधिकारीमा सुमन नेउपाने नियुक्त

२०८१ चैत्र ४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको सहप्रवक्ता एवं सूचना अधिकारीमा सुमन नेउपाने नियुक्ति भएका छन् । गभर्नर कार्यालयका का.मु. निर्देशक सुमन नेउपानेलाई चैत ४ गतेदेखि लागु हुने गरी सहप्रवक्ताको जिम्मेवारी दिइएको हो । उनी २०६४ सालदेखि राष्ट्र बैंकमा आवद्ध छन् ।