Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले खिच्यो ५० करोड रुपैयाँ बराबरको तरलता

२०७३ मंसिर २९ गते

nepal-rastra-bank4-1नेपाल राष्ट्र बैंकले पुनः ५० करोड रुपैयाँको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थामा रहेको तरलता व्यवस्थापनका लागि उक्त अनुपातमा रिभर्स रिपो जारी गरेको हो । बुधबार दिउसो २ बजे विक्री गरिएको उक्त रिभर्स रिपो आगामी पुस ६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।