Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो केही ‘ट्रेनी एसिस्टेन्ट’,

२०८१ फाल्गुन १६ गते

बैंकिङ खबर/ साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारी खुलेको छ। बैंकले केही संख्यामा ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो। इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

साथै, बैंकिङ सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ। फ्रेसरले पनि आवेदन दिन सक्नेछन्। २८ वर्षभन्दा कम उमेर भएका इच्छुकले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन्।