बैंकिङ खबर/ लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी राष्ट्रिय वाणिज्य बैंकको सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ७४/२०७९-०८० (खुला तथा समावेशी) गण्डकी प्रदेश, प्रशासन सेवा, प्रशासन समूह, तह ४, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।