Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सांग्रिला डेभलपमेन्ट बैंकमा खुल्यो रोजगारी

admin २०८१ माघ १६ गते
सेयर:

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारी खुलेको छ । बैंकले चार्टर्ड एकाउन्टेन्ट (सीए) र सेमी क्वालिफाइड सीएका लागि कर्मचारी माग गरेको हो ।

सेमी क्वालिफाइड सीएका लागि इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल वा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट कम्तीमा सीएपी वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सांग्रिला डेभलपमेन्ट बैंकको इमेल ठेगानामार्फत माघ २० सम्म आवेदन पेश गर्नुपर्ने जनाएको छ। आवेदन लागि ३५ ÷ ४० वर्षको उमेर हद तोकिएको छ भने २ वर्षको अनुभव तोकिएको छ ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।