Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

धौलागिरी लघुवित्तमा रोजगारी

admin २०८१ माघ १३ गते
सेयर:

बैंकिङ खबर/ धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै धौलागिरी लघुवित्तले कर्मचारी माग गरेको हो ।

कम्पनीले वरिष्ठ प्रबन्धकमा २ जना, सहायक प्रवन्धकमा १ जना, बरिष्ठ अधिकृतमा १ जना, अधिकृत, कनिष्ट अधिकृत, सहायक लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ ।

इच्छुकले आवश्यक कागजात संकलन गरी धौलागिरी लघुवित्त वित्तीय संस्थाको आधिकारीक वेबसाइट https://dhaulagiribank.com/career/ मार्फत आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ ।

 

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।