Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सार्वजनिक बिदामा पनि यी बैंक खुल्ला

२०८१ पुष १५ गते

बैंकिङ खबर/ सरकारले तमु ल्होसार पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सार्वजनिकमा शेयर बजार, बैंक तथा वित्तीय संस्था,सरकारी कार्यालय, शिक्षण संस्था बन्द रहेका छन् ।तर, सार्वजनिक बिदामा पनि अधिकांश विकास तथा वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन् ।