Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कानूनमा रहेका कसुर सम्बन्धी व्यवस्थाहरु

२०८१ मंसिर २ गते

बैंकिङ खबर/ बैंकिङ कानूनमा रहेका कसुर सम्बन्धी विभिन्न व्यवस्थाहरु रहेका छन् । जसलाई तल प्रस्तुत गरिएको छ ।

१.नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ मा समावेश भएका कसुरहरु

२.बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०३ मा समावेश भएका कसुरहरु

३.भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ ले निेषेध गरेका कार्यक्रम

४.मुलुकी अपराध संहिता ऐन, २०७४ ले निषेध गरेका कार्यहरु

५.बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ ले निषेध गरेका कार्यहरु

६.विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ ले निषेध गरेका कार्यहरु

७.विनिमय अधिकार पत्र ऐन, २०३४ ले निषेध गरेका कार्यहरु