Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

फेडद्वारा ब्याजदर कटौती

२०८१ कार्तिक २३ गते

बैंकिङ खबर/फेडरल रिजर्भ बैंकले ब्याजदर कटौतीको घोषणा गरेको छ । फेडले २५ आधार बिन्दु अर्थात ०.२५ प्रतिशतले ब्याजदर घटाएको हो । यो कटौतीपछि अब अमेरिकामा ब्याजदर ४.७५ प्रतिशत कायम भएको छ।

यसअघि फेडले सेप्टेम्बरमा ब्याजदर घटाइएको थियो । अमेरिकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदरमा कटौती गरिएको हो। जसका कारण विश्व शेयर बजारमा अत्याधिक उछाल आएको छ ।