Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

साना किसान विकास लघुवित्तमा रोजगारी खुल्यो

२०८१ कार्तिक ६ गते

बैंकिङ खबर/साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रबन्धक पदमा १ जना, वरिष्ठ अधिकृत पदमा ३ जना र अधिकृत पदमा ४ जना कर्मचारी माग गरेको छ ।

उक्त पदहरुका लागि ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित कात्तिक २० गतेभित्र आवेदन दिनु पर्नेछ । दोब्बर दस्तुर तिरेर कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने छ ।