Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले बिक्री गर्यो २५ करोडको रिभर्स रिपो, २२ गते फिर्ता हुने

२०७३ मंसिर १५ गते

नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट २५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले रिभर्स रिपो जारी गरी उक्त अनुपातमा तरलता खिचेको हो । राष्ट्र बैंकले सात दिने अवधिको रिभर्स रिपो अनलाइन बोलकबोलका आधारमा विक्री गरेको हो । उक्त रिभर्स रिपो आगामी मंसिर २२ गते परिपक्व हुनेछ ।