Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२५ करोडको रिभर्स रिपो बुधबार

२०७३ मंसिर १३ गते

नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट २५ करोड रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले रिभर्स रिपो जारी गरी उक्त अनुपातमा तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले सात दिने अवधिको रिभर्स रिपो अनलाइन बोलकबोलका आधारमा विक्री गर्न लागेको हो । अनलाइन बोलकबोलका क, ख र ग वर्गका बैंकले भाग लिन पाउनेछन् । उक्त रिभर्स रिपो आगामी मंसिर २२ गते परिपक्व हुनेछ ।

ripo