Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सूर्यादय वोमी लघुवित्तमा रोजगारीको अवसर

२०८१ भाद्र ६ गते

बैंकिङ खबर/ सूर्यादय वोमी लघुवित्त रामेछाप गाल्पा शाखा कार्यालयले रोजगारी खुलाएको छ। कम्पनीले सूचना जारी भएको १५ दिनभित्र इच्छुक आवेदकलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीको सहजकर्ताको लागि एसइई शैक्षिक योग्यता रहेकोलाई समेत अवसर दिने सूचनामा रहेको छ।

कम्पनीले १८ बर्ष पूरा भएको ३५ बर्ष ननाघेको, कम्प्यूटर सम्बन्धी ज्ञान भएको र स्थानीयलाई विशेष प्राथमिता दिने भएको छ ।