Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

निर्धन उत्थान लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृत माग(विज्ञापनसहित)

२०८१ श्रावण २९ गते

बैंकिङ खबर/निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ ।

उक्त पदमा आवेदन दिनको लागि नेपाली नागरिकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र, वाणिज्य वा तथ्यांक विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।