Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

प्रभु महालक्ष्मी लाइफमा खुल्यो रोजगारी

२०८१ श्रावण २४ गते

बैंकिङ खबर/ प्रभु महालक्ष्मी लाइफले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुखको लागि केही र मार्केटिङ कर्मचारी केही संख्यामा माग गरेको हो ।

कम्पनीले सातै प्रदेशका विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाइएको छ । इच्छुक तथा योग्यता पुगेकाले साउन ३१ गतेभित्र सम्पुर्ण कागजातहरुको साथमा आफुलाई काम गर्न पायक पर्ने शाखा तथा उपशाखाका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।