Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कामना सेवा विकास बैंकमा खुल्यो रोजगारीः अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

२०८१ श्रावण ९ गते

बैंकिङ खबर/कामना सेवा विकास बैंकले केहि संख्यााम कर्मचारी भर्ना गर्ने भएको छ।कम्पनीले केही संख्यामा ट्रेनी असिस्टेन्ट माग गरेको हो।

१८ वर्ष पूरा भई २५ वर्ष ननाघेका इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । महिलाको हकमा १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ। सूचना अनुसार अनुभव नभएका नयाँले पनि आवेदन दिन सक्नेछन्। तर अनुभवीलाई विशेष प्राथमिकता दिइने कम्पनीले बताएको छ ।