Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

छिमेक लघुवित्तको सञ्चालकमा पुनः रामचन्द्र जोशी चयन

२०८१ श्रावण ७ गते

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीतर्फबाट रामचन्द्र जोशी पुनः सञ्चालकमा चयन भएका छन् ।
कम्पनी सञ्चालक समितिको साउन ६ गते बसेको बैठकले आगामी ४ वर्षका लागि जोशीलाई सञ्चालकमा चयन गरेको हो ।

उनले यो भन्दा अगाढी पनि सञ्चालकको पदमा रही कार्य सम्पादन गरेको राम्रो अनुभव बटुलेका छन् । लामो समयदेखि वित्तीय क्षेत्रमा सक्रिय रही कारोबार सञ्चालन गर्दै आएका जोशीलाई एक असल र उचित निर्णयकर्ताका रुपले चिन्न सकिन्छ ।