Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

आ.व २०८१-०८२ मा कुन बैंकको दरखास्त आह्वान कहिले ?

२०८१ असार ३१ गते

बैंकिङ खबर/लोकसेवा आयोगले आ.व. २०८१/०८२ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका १ मा निजामती कर्मचारी र कार्यतालिका २ मा सुरक्षा निकायको पदपूर्तिबारे उल्लेख छ ।

लोकसेवाको वार्षिक कार्य तालिका अनुसार नेपाल राष्ट्र बैंकको साउन/भदौ, कृषि विकास बैंक लिमिटेड पुस/माघ, नेपाल बैंक लिमिटेड माघ/फागुन र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड फागुन/चैत्रमा फारम खुल्नेछ ।