Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एभरेष्ट बैंकमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

२०८१ जेष्ठ ३१ गते

बैंकिङ खबर/ एभरेष्ट बैंकमा रोजगारी खुलेको छ । बैंकले टेलरका लागि कर्मचारी माग गरेको हो । बैंकले विभिन्न ब्रान्चका लागि कर्मचारी माग गरेको हो ।

बैंकले काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार १२ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन अनलाइनबाट दिन सकिने छ ।