Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा खुल्यो रोजगारी

२०८१ जेष्ठ १७ गते


बैंकिङ खबर/ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि काठमाडौं, लुम्बिनी र कर्णालीमा, एरिया ब्रान्च म्यानेजर, ब्रान्च म्यानेजर, सेल्स एक्जुकेटिभका लागि, कम्प्लेन्स अफिसरका लागि, फाइनान्स डिपार्टमेन्टका लागि, एकाउन्ट डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, शाखा तथा उपशाखाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।