Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समिट माइक्रोफाइनान्समा जागीर खुल्यो

२०७३ मंसिर ७ गते

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका जागीर खुलेको छ । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको बैंकले केही संख्यामा अधिकृत र जुनियर सेन्टर मेनेजरको दरखास्त आह्वान गरेको हो ।summit

summit-1