बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाउने नीति लिएको छ ।
राष्ट्र बैंकले विद्यमान १२५ प्रतिशतलाई घटाई १०० प्रतिशत कायम गरिने नीति लिएको हो । मौद्रिक नीतिको तेस्रो समिक्षा गर्दै केन्द्रिय बैंकले यस्तो नीति लिएको हो ।




