बैंकिङ खबर/ सूर्यज्योति लाइफले दरखास्त आह्वान गरेको दुई पदका लागि आवेदन दिने आव वैशाख २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले ६ शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको छ । त्यस्तै, १२ शाखा कार्यालयका लागि ट्रेनी असिस्टेन्टका लागि कर्मचारी माग गरेको छ ।
उक्त पदहरुमा काम गर्नका लागि सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज कार्याल समयभित्र आवेदन दिइसक्नपर्नेछ ।