Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जीडीपीको २२.९६ प्रतिशत रेमिट्यान्स भित्रने अनुमान

admin २०८१ बैशाख १८ गते
सेयर:

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८०/८१ मा जीडीपीको २२.९६ प्रतिशत रेमिट्यान्स भित्रने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा अनुसार रेमिट्यान्स जीडीपीको २२.९६ प्रतिशत भित्रने छ ।

गत आर्थिक वर्ष २०७९/८० मा जीडीपी को २२.८२ प्रतिशत रेमिट्यान्स प्राप्त संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८।७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा जीडीपी को २०.२४ प्रतिशत रेमिट्यान्स प्राप्त भएको जनाइएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।