Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त

२०८१ बैशाख १४ गते

बैंकिङ खबर/राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको शुक्रबार बसेको बैठकले काठमाडौंका श्रेष्ठलाई सीईओ नियुक्त गरेको हो।
सीईओका लागि कम्पनीले गत माघ २४ मा दरखास्त मागेको थियो। दरखास्त दिनेमध्ये श्रेष्ठ सीईओ चयन भएका हुन्।