Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साधना र सबैको लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

admin २०८१ बैशाख १३ गते
सेयर:

बैंकिङ खबर/ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर हुने सम्झौता भएको छ । यी २ संस्थाबीच मर्जर हुने अन्तिम सझौतामा बुधबार हस्ताक्षर भएको हो ।

मर्जर सम्बन्धी अन्तिम सझौतामा दुवै कम्पनीका अध्यक्षले बुधबार हस्ताक्षर गरेका हुन् । सबैकोको केन्द्रीय कार्यलय गोर्खाको हरमटारीमा रहेको छ भने साधनाको केन्द्रीय कार्यलय तनहूँको डुम्रेमा रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।