Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

प्रभु बैंकमा खुल्यो रोजगारी

२०८१ बैशाख ९ गते

बैंकिङ खबर/ प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले सीबीएस अफिसर (जुनियर अफिसर/अफिस) माग गरेको छ ।

त्यसैगरी बैंकले सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट पदमा संख्या नखुलाइ कर्मचारी माग गरेको हो । बैंककाअनुसार योग्यता पुगेका र इच्छुक व्यक्तिहरुले २८ अप्रिलसम्ममा आवेदन दिन सक्नेछन् ।