Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

आइएमई लाइफ इन्स्योरेन्समा खुल्यो रोजगारी

२०८१ बैशाख ६ गते

बैंकिङ खबर/ आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले लेगल अफिसरका लागि १ जना, ब्रान्च म्यानेजरका लागि केही , ब्रान्च सेल्स एक्जिुकेटिभका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्ना धेरै ब्रान्चका लागि कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।