March 19th, 2024

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ फाइनान्स अफिसरका लागि, चिफ रिकभरि अफिसर, रिसकन्सीलेशन अफिसर, रिलेशनसिप म्यानेजर, ब्रान्च म्यानेजर, चिफ अपरेटिङ अफिसर, एकाउन्टेन्ट, सेन्ट्रल क्रेडिट डिपार्टमेन्ट, इन्फरमेशन टेक्नोलोजी डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले चैत १८ गते भित्र कार्यालय समयमा आवेदन दिनुपर्नेछ ।