Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

उदाएको भारु र हराएको भारु (हेर्नुस् फोटोमा)

२०७३ कार्तिक २९ गते

भारत सरकारले भारतीय ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएर २ हजार दरका नयाँ नोट निकालेको छ । कालोधन नष्ट गर्ने उद्देश्यले विद्यमान ठूला दरका नोट हटाएर भारत सरकारले थप सेक्युरिटी फिचर्ससहितका नयाँ २ हजार दरका नोट प्रकाशन गरेको हो । 

यस्तो छ, नयाँ २ हजार दरको भारु 

ic-2000-1 ic-2000-2 ic-2000

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यी हुन् प्रतिबन्धित भारतीय नोटहहरु

ic-500 ic-1000