Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सको सीईओमा पुन : सन्चित बज्राचार्य नियुक्त

२०८० पुष २२ गते

 

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुनः सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । कम्पनीको ४३० औं सञ्चालक समितिको बैठकले उनलाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरि चार वर्षको लागि सीईओ नियुक्त गरिएको हो । बीमा ऐन २०७९ को दफा ५७ (१ ) अनुसार उनलाई सीईओ नियुक्त गरिएको कम्पनीले बताएको छ ।