Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा प्राधिकरणद्वारा चार कृषि बीमालेख जारी

२०८० पुष १० गते

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले एकैपटक ४ बालीको बीमालेख जारी गरेको छ । बाली तथा पशुपंक्षी व्यवसायमा भएका जोखिम तथा अनिश्चिततालाई कम गर्न दलहन बाली, आपँ खेती, ओखर खेती तथा संशोधित पंक्षी बीमालेख जारी गरेको हो ।
प्राधिकरणले आगामी पुस १६ गतेदेखि लागू हुने गरी यी बीमालेख जारी गरिएको बताएको छ ।