बैंकिङ खबर/गणपती लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतमा रोजगारी खुलाएको हो । दरखास्त असोज १५ गतेसम्म दिन सकिनेछ । ganapati DCEO vacency