Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गणपति लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

२०८० भाद्र २६ गते

बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । संस्थाले सुचना प्रविधि विभागमा केही कर्मचारी माग गरेको हो । संस्थाको आवेदनमा असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ । इमेलमार्फत पनि आवेदन दिन सकिने संस्थाले जनाएको छ ।