Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चालु पुँजी कर्जा सम्बन्धी नीतिमा गरिएको संशोधन सकारात्मकः सुनिल केसी

२०८० भाद्र १२ गते

बैंकिङ खबर/नेपाल बैंकर्स संघले चालु पुँजी कर्जा सम्बन्धी नीतिमा गरिएको संशोधन सकारात्मक भएको बताएको छ । संघले आयोजना गरेको कार्यक्रममाका अध्यक्ष सुनिल केसीले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा गरिएको संशोधनले बजार चलायमान बनाउन सहयोग गर्ने बताए ।

राष्ट्र बैंकले ल्याएको सम्पत्ति वर्गीकरण गर्नु पर्ने सर्कुलरले भने खराब कर्जा बढ्ने केसीको भनाइ छ। रेमिट्यान्समा भएको वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारले अर्थतन्त्र बलियो बन्दै गएको केसीको भनाइ छ ।